सोमबार बिहान मकवानपुरका ३५ जनामा कोरोना संक्रमण पुष्टि

निरन्तर न्यूज
८ मंसिर २०७७, सोमबार ०८:१०

हेटौँडा । सोमबार बिहान मकवानपुरमा ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज जाँच गरेको ७७ जनाको स्वाबमा ३५ जनामा कोरोना पुष्टि भएको हो । किटजन्य रोग तथा तालिम केन्द्र प्रयोगशालामा गरिएको ७७ जनाको स्वाब नमूना परीक्षणमा ३५ जनाको कोरोना पोजेटिभ पाईएको हो ।
जसमा १९ महिला १६ पुरुष रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*