बागमती प्रदेशका मुख्यमन्त्रीमाथि ४५ जनाको हस्ताक्षर सहित अबिस्वासको प्रस्ताव दर्ता (सूचिसहितत)

निरन्तर न्यूज
१० पुष २०७७, शुक्रबार १३:३३

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलमाथि अबिस्वासको प्रस्ताव दर्ता गराएका छन् ।

४५ जना प्रदेश सभा सदस्यहरुले हस्ताक्षर गरि पौडेल माथि अबिस्वासको प्रस्ताब प्रदेश सभा सचिवालयमा दर्ता गराएका हुन् ।

प्रस्तावक शालिकराम जम्कट्टेल र समर्थक अरुण प्रसाद नेपाल रहेको सुची ११ बजेर २५ मिनेट जादाँ प्रदेश सभा सचिवालयमा दर्ता गरेका हुन्

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*