नेकपा प्रचण्ड-नेपाल समूहको स्थायी समिति बैठक पेरिसडाँडामा सुरु
निरन्तर न्यूज
१९ पुष २०७७, आईतवार १६:३२
- 33Shares

काठमाडौं, १९ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटीको बैठक पेरिसडाँडामा सुरु भएको छ । आइतबार दिउँसोबाट सुरु भएको बैठकले संसद विघटनविरुद्ध तय गरिएका आन्दोलनका कार्यक्रमलाई सफल बनाउन रणनीति तय गर्ने बैठकमा सहभागी एक नेताले बताए ।