२ सय २० उच्च पदस्थको ब्यक्तिहरुकाे सम्पत्ति छानबिनमा

निरन्तर न्यूज
३ माघ २०७७, शनिबार १०:३२

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नेता, पूर्व प्रशासक, व्यवसायीसहित २२० जनाको सम्पत्ति छानबिन गरिरहेको छ ।

यिनमा पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदार, अख्तियारका पूर्व प्रमुख आयुक्त दीप बस्न्यात, पूर्वआयुक्त राजनारायण पाठकलाई घुस दिने नेपाल इन्जिनियरिङ कलेजका तत्कालीनअध्यक्ष लम्बोदर न्यौपानेलगायत छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*