बकैया-९ मा कांग्रेसको प्यानलनै विजयी

निरन्तर न्यूज
३ जेष्ठ २०७९, मंगलवार ०८:४२

हेटौंडा। स्थानीय तह सदस्य निर्वाचन-२०७९ अन्तर्गत मकवानपुरको बकैया-९ मा कांग्रेसको प्यानलनै विजयी भएको छ।

सोमबार साँझ मतगणनाको अन्तिम मतपरिणाम अनुसार कांग्रेसका उम्मेदवार टंकध्वज लोप्चनले ७३२ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी एमालेका उम्मेदवार विर बहादुर भुलोनले ६५६ मत प्राप्त गरेका छन्।लोप्चनले ७६ मतान्तरले जित हासिल गरेका हुन्।त्यसैगरी उक्त वडाको सदस्यमा कांग्रेसको प्यानलेनै जित हासिल गरेको छ। योसँगै बकैयाको ४ वटा वडामा कांग्रेसका उम्मेदवारले हित हासिल गरेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*