प्रधानमन्त्री प्रचण्ड र जर्मनी राजदुतबिच भेटबार्ता

निरन्तर न्यूज
२८ पुष २०७९, बिहीबार १४:२७

काठमाडौं । नेपालका लागि जर्मनीका राजदूत डा. थोमस प्रिन्जले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग शिष्टाचार भेट गरेका छन् । बिहीबार बिहान राजदूत प्रिन्ज प्रधानमन्त्रीलाई भेट्न सिंहदरबार पुगेका हुन् ।

प्रधानमन्त्रीको सचिवलायका अनुसार आजको भेटमा दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने विषयमा छलफल भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*