सञ्चारमन्त्री रेखा शर्मालाई तोकियो सरकारको प्रबक्ता
निरन्तर न्यूज
४ माघ २०७९, बुधबार २१:२५

काठमाडौं । सरकारको प्रवक्ताको जिम्मेवारी सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले पाएकी छन् ।
मन्त्रिपरिषदको बुधबार बसेको बैठकले मन्त्री शर्मालाई सरकारको प्रक्ताको जिम्मेवारी दिएको हो ।