न्यौपानेले छोडे एकीकृत समाजवादी
निरन्तर न्यूज
१४ चैत्र २०७९, मंगलवार १८:४४
हेटौँडा । नेकपा एकीकृत समाजवादीले पार्टीको उपाध्यक्ष केदार न्यौपानेले पदबाट राजिनामा दिएका छन् । आज काठमाण्डौँमा बसेको समाजवादीको केन्द्रीय कमिटिको बैठकले न्यौपानेको राजीनामा स्वीकृत गरेको छ ।
पार्टी कार्यालय आलोकनगरमा मगलबार बसेको सचिवालय बैठकले उपाध्यक्ष न्यौपाने र स्थायी कमिटी सदस्य चुणामणि जंगलीले दिएको राजीनामा स्वीकृत गरेको प्रवक्ता जगन्नाथ खतिवडाले बताए ।










