नेकपाले जनवर्गीय सङ्गठनको जिम्मेबारी टुङग्यायो
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीले आफ्ना सबै जनवर्गीय सङ्गठनको संयोजक र सह–संयोजको जिम्मेबारी टुङ्ग्याएको छ । पूर्व एमाले र पूर्व माओवादीमध्ये कसलाई संयोजक बनाउने भन्ने समस्याले छिनोफानो गर्न नसकेको जिम्मेबारी विहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले जनवर्गीय सङ्गठनको एकता टुङ्ग्याएको हो ।
बैठकले जनवर्गीय संगठनको संयोजक र सहसंयोजकको जिम्मेवारी टुङ्गो लगाएको हो ।
अनेरास्ववियू संयोजक– ऐन महर पूर्व एमाले०
सहसंयोजक– रञ्जित तामाङ्ग ९पूर्व माओवादी०
युवा संयोजक– दीपशीखा (पूर्व माओवादी)
सहसंयोजक– रमेश पौडेल (पूर्व एमाले)
महिला संयोजक– अमृता थापामगर (पूर्व माओवादी)
सहसंयोजक– सीता पौडेल (पूर्व एमाले)
प्रेस संगठन संयोजक– महेश्वर दाहाल (पूर्व माओवादी)
सहसंयोजक– गणेश बस्नेत (पूर्व एमाले)
बुद्धिजीवी संयोजक– डा। दिनेशचन्द्र देवकोटा (पूर्व एमाले)
सहसंयोजक– कृष्ण केसी (पूर्व माओवादी)
मजदूर संयोजक– विनोद श्रेष्ठ (पूर्व एमाले)
सहसंयोजक– जगत सिंखडा (पूर्व माओवादी)
कानुन संयोजक– रुद्र नेपाल (पूर्व एमाले)
सहसंयोजक– डा।दीनमणी पोख्रेल (पूर्व माओवादी)
मानवअधिकार संयोजक– मीनबहादुर शाही (पूर्व एमाले)
सहसंयोजक– हुकुम पोख्रेल (पूर्व माओवादी)
पेशागत संयोजक– विश्वनाथ प्याकुरेल (पूर्व एमाले)
सहसंयोजक– दयाराम बस्याल (पूर्व माओवादी)
जनसांस्कृतिक संयोजक– खगेन्द्र राई (पूर्व एमाले)
सहसंयोजक– सरल सहयात्री (पूर्व माओवादी)
मुस्लिम संयोजक– सराज फारुकी (पूर्व एमाले)
सहसंयोजक– तहर हुसेन फारुकी (पूर्व माओवादी)
दलित संयोजक– तिलक परियार (पूर्व माओवादी)
सहसंयोजक–ओमबहादुर विश्वकर्मा (पूर्व एमाले)
भूपू सुरक्षाकर्मी संयोजक– धनबहादुर चन्द (पूर्व एमाले)
सहसंयोजक– मिठाराम केसी (पूर्व माओवादी)
उद्योग संयोजक– लक्ष्मीराज मानन्धर (पूर्व एमाले)
सहसंयोजक– श्याम पाठक (पूर्व माओवादी)
खेलकुद् संयोजक– पुरुषोत्तम पौडेल (पूर्व एमाले)
सहसंयोजक– शिव कोइराला (पूर्व माओवादी)
भूमिहिन संयोजक– रामप्रीत पासवान (पूर्व एमाले)
सहसंयोजक– पदम देवकोटा (पूर्व माओवादी)
जनजाती संयोजक– सुरेश आलेमगर (पूर्व माओवादी)
सहसंयोजक– शेरबहादुर तामाङ्ग (पूर्व एमाले)
आपाङ संयोजक– इन्द्रमाया गुरुङ्ग (पूर्व माओवादी)
सहसंयोजक– रामप्रसाद ढुंगाना (पूर्व एमाले)
किसान संयोजक– बामदेव गौतम (पूर्व एमाले)
सहसंयोजक– चित्रबहादुर श्रेष्ठ (पूर्व माओवादी)










