एमालेको लुम्बिनी प्रदेश अध्यक्षमा राधाकृष्ण कंडेल निर्वाचित

निरन्तर न्यूज
२० भाद्र २०८०, बुधबार ०७:५०

बुटवल । नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीको पहिलो अधिवेशनबाट अध्यक्षमा राधाकृष्ण कँडेल विजयी भएका छन् ।

मंगलबार नेतृत्वका लागि भएको निर्वाचनको बुधबार बिहान भएको मतगणनामा अध्यक्षमा कँडेल विजयी भएका हुन् । कंडेलले प्रतिस्पर्धी हरि रिजाललाई २ मतले पराजित गरे । कंडेलले ४७९ मत ल्याउंदा रिजालले ४७७ प्राप्त गरे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*