आज आलमविरुद्धको थुनछेक बहस सकिँदै

निरन्तर न्यूज
२९ कार्तिक २०७६, शुक्रबार ११:०७

काठमाडौँ । जिउँदा मान्छेहरुलाई इटा भट्टामा हालेर हत्या गरेको आरोप लागेका निलम्बित कांग्रेस सांसद मोहम्मद अफताव आलमविरुद्धको थुनछेक बहस आज सकिँदैछ ।

जिल्ला अदालत रौतहटमा वादी र प्रतिवादीका तर्फबाट बहस सकिएपछि आलमलाई पूर्पक्षका लागि थुनामा राख्ने, धरौटीमा छाड्ने अथवा साधारण तारेखमा रिहा गर्ने मध्ये एक आदेश हुनेछ । थुनछेक बहसपछिको आदेश आजै आउने सम्भावना छ ।

१२ वर्ष अघि चुनाव प्रभावित पार्ने उदेश्यले बम बनाउने क्रममा विष्फोट भएका घाइतेलाई प्रमाण मेटाउन इट्टाभट्टामा पोलेर मारेको आरोप आलमलाई छ ।काठमाडौँ – जिउँदा मान्छेहरुलाई इटा भट्टामा हालेर हत्या गरेको आरोप लागेका निलम्बित कांग्रेस सांसद मोहम्मद अफताव आलमविरुद्धको थुनछेक बहस आज सकिँदैछ ।

जिल्ला अदालत रौतहटमा वादी र प्रतिवादीका तर्फबाट बहस सकिएपछि आलमलाई पूर्पक्षका लागि थुनामा राख्ने, धरौटीमा छाड्ने अथवा साधारण तारेखमा रिहा गर्ने मध्ये एक आदेश हुनेछ । थुनछेक बहसपछिको आदेश आजै आउने सम्भावना छ ।

१२ वर्ष अघि चुनाव प्रभावित पार्ने उदेश्यले बम बनाउने क्रममा विष्फोट भएका घाइतेलाई प्रमाण मेटाउन इट्टाभट्टामा पोलेर मारेको आरोप आलमलाई छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*