उपनिर्वाचनका लागि आज घोषणापत्र सार्वजनिक गर्दै कांग्रेस

निरन्तर न्यूज
३ मंसिर २०७६, मंगलवार ११:१३

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आशन्न उपनिर्वाचनका लागि आज घोषणापत्र सार्वजनिक गर्दैछ । केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे पत्रकार सम्मेलन गरी घोषणापत्र सार्वजनिक गर्न लागिएको कार्यालय सचिव कृष्णप्रसाद पौडेलले जनाएका छन्।

पत्रकार सम्मेलनमा उपनिर्वाचनका क्रममा सत्तारुढ दलले गरेको बदमासीलगायत विषयसमेत उठ्ने जनाइएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*