रोहिणी एजुकेशन कन्सल्टेन्सीकाे बुटवलमा सेवा सुचारु

बुटवल । न्यूजिल्याडमा अध्ययन गर्नका लागि जान चाहने विद्यार्थीहरुका लागि सहज तरिकाले काम गर्ने उद्देश्यले रोहिणी एजुकेशन कन्सल्टेन्सीले आफ्नो सेवा सुचारु गरेको छ । आज वुटवालमा रोेहिणी बुटवल एजुकेशन कन्सल्टेन्सीको नामबाट ट्राफिक चोकमा आफ्नो सेवा विस्तार गरेको हो । कन्सल्टेन्सीे शुभारम्भमा न्यूजिल्याण्ड अध्ययनमा जाने विद्यार्थीको सुरक्षाका साथै दक्षता हासिल विद्यार्थीहरुको श्रमको उचित सम्मान हुने शिक्षा पद्धति लिएको प्रबन्धक श्याम भन्डारीले जानकारी दिए । इन्टरनेशनल इन्स्टिच्यट अफ टेक्नोलोजिका इन्टरनेश्नल बजार व्यवस्थापक हेलेन क्याप्पले न्यूजिल्यान्डको शिक्षा बैज्ञानिक र व्यवहारिक भएको भन्दै नेपाली विद्यार्थीलाई अध्ययनका लागि न्यूजिल्यान्ड आउन आग्रह गरिन् । गुणस्तरमा सम्झौता नगरी बुटवलबाट सेवा दिने कन्सल्टेन्सीका प्रबन्ध...