बागमतीको बजेट ६७ अर्ब ७४ करोड ७३ लाख
हेटाैँडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२्/०८३ का लागि ६७ अर्ब ४७ करोड ७३ लाख २७ हजार रुपियाँको बजेट सार्वजनिक गरेको छ । जसमा आगामी आर्थिक वर्ष आव २०८२-८३ का लागि चालु तर्फ २६ अर्ब ४ करोड ४६ लाख रुपैयाँ (३८.६ प्रतिशत) र पूँजीगत तर्फ ४१ अर्ब ४३ करोड २६ लाख रुपैयाँ (६१.४ प्रतिशत) बजेट बिनियाेजन गरेकाे सरकारका आर्थिक मामिला तथा याेजना मन्त्री कुन्दन राज काफ्लेले जानकारी दिए । कुन मन्त्रालयलाई कति बजेट बिनियोज गरियो ? • कृषि तथा पशुपन्छी विकास मन्त्रालयका लागि २ अर्ब ६३ करोड ४२ लाख • संस्कृति तथा पर्यटन मन्त्रालयलाई...