एकै पटक ५३ जनामा काेराेना, संक्रमित संख्या ३ सय ५७ पुग्याे

निरन्तर न्यूज
५ जेष्ठ २०७७, सोमबार १७:२१

काठमाडौँ । नेपालमा बाँके, माेरङ, गुल्मी, धनुषा, राैतहट, दाङ र धादिङका काेराेना संक्रमित पाइएपछि संक्रमितको संख्या ३५७ पुगेको छ ।

एकै पटक ५३ जनामा संक्रमित देखिएर ३ सय ५७ पुगेकाे हाे ।

बाँकेमा ४६ जना पुरुष र १ जना महिला गरि ४७ जना संक्रमित पाइएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । त्यस्तै माेरङ, गुल्मी, धनुषा, राैतहट, दाङ र धादिङका १/१ जना पुरुषमा काेराेना संक्रमित पाइएकाे मन्त्रालयले जनाएकाे हाे । संक्रमितहरु १८ देखि ४६ वर्ष उमेर समूहका रहेका छन् ।

जस मध्ये २९८ पुरुष र ५९ जना महिला रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*