हेटौँडामा करेन्ट लागेर मयुरी चालकको मृत्यु

निरन्तर न्यूज
१६ श्रावण २०७७, शुक्रबार १४:०३

हेटौँडा ।हेटौँडामा  करेन्ट लागेर शुक्रबार एकजना मयुरी चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बकैया गाउँपालिका घर भएका ६८ वर्षीय पदम् बहादुर दोङ रहेका  छन् ।

आज बिहान करिब ७ बजे मयुरीको ब्याट्री चार्ज गर्ने क्रममा उनलाई करेन्ट लागेको थियो ।

करेन्ट लागेर गम्भीर  घाइते भएका दोङको उपचारको क्रममा चुरेहिल अस्पतालमा मृत्यु भएको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी इन्द्रबहादुर रानाले बताएका छन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*