नेपालमा कोरोनाबाट थप १० जनाको मृत्यु

निरन्तर न्यूज
१३ आश्विन २०७७, मंगलवार १७:००

काठमाडौँ । बितेको २४ घण्टामा नेपालमा थप १० जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४९१ पुगेको छ ।

त्यस्तै आज थप १ हजार ५१३ जना संक्रमित थपिएका छन् । आजसम्म संक्रमित हुनेको संख्या ७६ हजार २५८ पुगेको छ ।

आज ७३१ जनाले कोरोनालाई जितेका छन् । अहिलेसम्म ५५ हजार ३७१ जनाले कोरोनालाई जितेका छन् । अहिले २० हजार ३९६ जनामा सक्रिय संक्रमण छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*