४ वर्षको बच्चालाई दियो अदालतले यस्तो सजाय

निरन्तर न्यूज
२१ आश्विन २०७७, बुधबार ११:२३

गल्ती जसको पनि हुनसक्छ । बच्चा वा कम उमेरका केटा वा केटीले गल्ती गरेमा उनीहरुलाई सजाय दिन बाल गृह पठाउने गर्छन् । आज हामी यस्तो आरोपमा ४ वर्षका बालकलाई दिएको सजायको बारेमा बताउन खोजेका छौ ।

जहाँ ४ वर्षका मंसुर कुरानी अलीमाथि केही गम्भीर आरोप लागेका छन् । उक्त आरोपको कारणले नै मसुर बच्चालाई उमेरकैदको सजाय सुनाएको छ । यति सानो बच्चामाथि ४ मानिसहरुको हत्या गरेको र ८ जना मानिसहरुको हत्या गर्ने कोशिश गर्नुको साथै प्रहरीलाई धम्क्याएको पनि आरोप उनीमाथि लागेको छ । ग्रिसको मिस्त्रमा भएको यो घटना र बालकमाथि लगाइएको आरोपको धेरै देशहरुले विरोध गरिरहेका छन् ।

मानिसहरुले सडकमा बसेर फैसलाको विरुद्ध प्रदर्शन गरेका छन् । सामाजिक सञ्जालमा पनि यस घटनाको विरोध गरेका छन् । ठुला ठुला विद्धानहरुले पनि मिस्त्रको कानुुनको कडा आलोचना गरेका छन् । यस फैसलालाई बदर गर्नुपर्नै भन्दै अदालतले फेरी पनि अनुसन्धान गर्न माग गरेका छन् ।

जुन अपराधको लागि बच्चालाई दोषी बनाइएको छ र जुन गल्तीको सजाय बच्चाले भोगिरहेका छन् तइ सबै झुठा हुन् । वास्तवमा अरु नै भएको थियो तर निर्दोष बच्चामाथि आरोप लगाएर सजाय दिइएको छ । त्यो बालकसँगै ११५ जनालाई दोषी अदालतले ठहराएपनि अन्य मानिसलाई निर्दोष मानेर ४ वर्षका बच्चालाई मात्र सजाय दिइएको छ । एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*