पहिलो पटक पुरुषले दिए बच्चाको जन्म

निरन्तर न्यूज
२७ आश्विन २०७७, मंगलवार १५:५१

पुरुषले पनि बच्चाको जन्म दिन सक्छन् रु यो कसैले पत्याउने विषय होइन । तर, यस्तो पनि भएको छ । एक पुरुषले बच्चालाई जन्म दिएका छन् । बच्चालाई जन्म दिने व्यक्ति ट्रान्सजेन्डर पुरुष हुन् । विश्वको पहिलो गर्भवती यी पुरुष तीन बच्चाको पिता बनिसकेका छन् ।

वास्तवमा पहिले गर्भवती पुरुष थामस बैटी आफ्नो नाम बताउने उनको जन्म महिलाको रुपमा भएको थियो । तर पछि उनले आफ्नो लिंग परिर्वतन गरेका हुन् । २००८ मा थामस विश्वको सबैभन्दा पहिलो गर्भवती पुरुष बनेका थिए । उनले यो काम गरेर ट्रान्सजेन्डर पुरुष जो सँग महिला प्रजनन अंग छ उनले एक बच्चालाई सजिलै जन्माउन सक्छन् भन्ने प्रमाणित गरिदिएका छन् ।

यस लिंग परिर्वातनमा हर्मोन टेस्टोस्टेरानको पनि प्रयोग गरिएको छ, जसमा एक महिलाको आवाज पुरुषको जस्तो ठुलो हुन्छ । यो टेस्टोस्टेरान हर्मोनको मद्दतबाट प्रजनन तन्त्रमा पनि परिर्वतन हुन्छ ।

बच्चाको जन्म दिने यी व्यक्तिले टेस्टोस्टेरान हर्मोनको प्रयोग गरेका थिएनन् । जसको कारण उनको प्रजनन तन्त्रमा परिर्वतन भएन् । उनले वीर्यलाई दान लिएर गर्भधारण गरेका थिए । यसै कारण पुरुष र बच्चा दुवैजना सुरक्षित छन् । उनले जस्तै अर्का ट्रान्सजेन्डर एनएचएसले पनि बच्चालाई जन्म दिने तयारी गरिरहेका छन् । ती महिलाले आफ्नो सर्जरीको माध्यमबाट आफ्नने यौन अंग परिर्वतन गरेका थिए ।

दर्जन भन्दा धेरै महिला अभिभावकले आफ्नो अन्डा सुरक्षित गरेका छन् । यौन अंग परिर्वतन गरेपछि पुरुष बनेपछि पनि बच्चा जन्माउन इच्छा गरेमा कुनै समस्या भोग्नु पर्दैन् । एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*