लघुवित्त पिडितहरुको सामुहिक आमरण अनसन सुरु

निरन्तर न्यूज
१२ श्रावण २०८३, मंगलवार १२:५५

काठमाण्डाैँ । लघुवित्त पीडितहरूले आफूलाई न्याय दिनुपर्ने भन्दै माईतीघरमा सामुहिक आमरण अनसन सुरु गरेका छन् ।

सामाजिक न्यायको आन्दोलन भन्दै उनिहरुले अनसन सुरु गरेका हुन् ।

पिडितहरु सबैलाई समान रूपमा बचत फिर्ता गराउनुपर्ने उनिहरुको माग छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*