सुनको मूल्य ३ लाख नाघ्याे

निरन्तर न्यूज
२४ श्रावण २०८३, आईतवार १२:३९

काठमाडौं । सुनको भाउले ३ लाख नाघेको छ । आज आइतबार एक तोला सुनको मूल्य ४ हजार ८०० रूपैयाँले बढेर ३ लाख १ हजार ७०० रुपैयाँ कायम भएको छ ।

यस अघि शुक्रबार एक तोला सुनको मूल्य २ लाख ९६ हजार ९०० रुपैयाँ थियो । चाँदीको मूल्य ६५ रूपैयाँले बढेर ४ हजार ६४५ रुपैयाँ पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*