आस्था राउत अस्पताल भर्ना

निरन्तर न्यूज
१४ माघ २०७६, मंगलवार ११:३७

काठमाडौं । प्रहरी हिरासतमा रहेकी गायिका आस्था राउतलाई अस्पताल भर्ना गरिएको छ । चिकित्सकको सल्लाहमा उनलाई त्रिपुरेश्वरस्थित ब्लुक्रस अस्पतालमा भर्ना गरिएको हो ।

अभद्र व्यवहारमा उजुरी परेपछि गायिका आस्था सोमबार प्रहरी कार्यालयमा उपस्थित भएकी थिइन् ।
प्रहरी परिसर काठमाडौंका एसपी अशोक सिंहका अनुसार आस्थालाई चिकित्सकको सल्लाहमा अस्पताल भर्ना गरिएको छ ।श्रोत १२खरी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*