विश्वभर ९५ लाख भन्दा बढि मानीस कोरोना भाइरसबाट संक्रमित

निरन्तर न्यूज
११ असार २०७७, बिहीबार १०:२६

काठमाडौँ । विश्वभर कोरोना भाइरस संक्रमितको संख्या ९५ लाख २० हजार नाघेको छ । पछिल्लो रिपोर्ट अनुसार कुल संक्रमितमध्ये ४ लाख ८३ हजार ९५९ जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।

त्यस्तै ५१ लाख ६९ हजारभन्दा बढी संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् ।

३८ लाखभन्दा बढी संक्रमित माइल्ड अवस्थामा रहेको वल्र्डओमिटरमा उल्लेख छ ।

५८ हजारभन्दा बढी संक्रमितको अवस्था गम्भीर रहेको रिपोर्टमा उल्लेख छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*