भारतमा थपिए ७६ हजार कोरोना संक्रमित

निरन्तर न्यूज
२३ भाद्र २०७७, मंगलवार १३:४०

काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा झन्डै ७६ हजार कोरोनाभारतमा थपिए ७६ हजार कोरोना संक्रमित, थपिएका छन्। योसँगै संक्रमितको कुल संख्या ४२ लाख ८० हजार नाघेको छ।

त्यसैगरी २४ घण्टामा ११ सय ३३ जनाको ज्यान गएको छ। योसँगै मृतकको संख्या ७२ हजार ७७५ पुगेको छ।

भारतमा अहिले ९ लाख ८३ हजार ६९७ जना सक्रिय संक्रमित छन्। ३३ लाख २३ हजार ९५१ जना भने संक्रमणमुक्त भएका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*