न्यूयोर्कमा मध्येराती अचानक गोली चल्दा २ जनाको मृत्यु ,१३ घाईते

निरन्तर न्यूज
३ आश्विन २०७७, शनिबार १६:०७

काठमाडौं । न्यूयोर्कमा शनिवार राती गोली चल्दा २ जनाको मृत्यु भएको छ भने १३ जना घाईते भएका छन् ।

स्थानीय पुलिसका अनुसार अचानक चलको गोलीका कारण एक समूहका केहि मानिसहरु घाईते भएका हुन् । उनीहरुलाई उपचारका लागि अस्पताल लगिएको छ ।

प्रत्यक्षदर्शीका अनुसार करिव एक दर्जन मानिसहरुलाई गोली लागेको छ । यो घटना शुक्रवार राती १२ बजेर ३० मिनेट जाँदा भएको थियो ।

एजेन्सीको सहयोगमा

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*