साउनको तेस्रो सोमबार : शिवालयमा विशेष पूजा–आराधना

निरन्तर न्यूज
१८ श्रावण २०८३, सोमबार ०८:४३

काठमाडौं । आज साउन महिनाको तेस्रो सोमबार शिवको पूजा आराधना गरी मनाउँदैछन् । हिन्दू धर्मावलम्बीहरुका लागि वर्षकै पवित्र दिनको रूपमा लिइने तेस्रो साउने सोमबारमा शिवको पूजा आराधना गर्ने गर्दछन् ।

साउन महिनाको सोमबार भगवान् शिवको विशेष पूजा आराधना गर्ने परम्परा छ । साउन महिनाको सोमबार शिवको व्रत तथा पूजा गर्दा विशेष फलदायी हुने जनविश्वास छ । अन्य समयमा भन्दा आज  शिवालयहरूमा दर्शन गर्न आउनेकाे  भीड धेरै हुन्छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*