मकवानपुर ट्राफिकद्वारा सवारी दुर्घटना न्यूनीकरण गर्न छलफल

हेटौंडा । मकवानपुरमा बढ्दै गएको सवारी दुर्घटना न्यूनीकरण सचेतना भिबृद्धी सम्वन्धी छलफल तथा प्रतिबद्धता कार्यक्रम आज हेटौंडामा भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरको आयोजनामा आज बिभीन्न सरोकारवाला पक्षहरुलाई राखेर यो कायृक्रम गरिएको हो । कार्यक्रमको उद्घाटन् बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रहरी नायब महानिरिक्षक अरुण पौडेलले उद्घाटन् गरे । कार्यक्रममा सहभागि यातायात व्यासायी, प्रहरी, यातायात चालक, नागरिक समाजका प्रतिनिधिहरुले दूर्घटना न्यूनीकरणमा सहयोग गर्ने प्रतिबद्धता पत्रमा हस्ताक्षर पनि गरेका छन् । यसैगरी कार्यक्रममा झल्लर, प्रेशर हर्न, फोकस लाइट सम्वन्धी छलफल र अन्तरक्रिया पनि भएको छ । अब मकवानपुरमा र बागमती प्रदेशमा समेत चन्ले यातायातका साधनहरुले...