हेटाैँडामा निषेधाज्ञाकाे प्रभाव (फाेटाेफिचर)

हेटाैँडा । वागमती प्रदेशकाे राजधानी हेटाैँडामा प्रशासनले आजबाट निषेधाज्ञा जारी गरेपछि हेटाैँडा बजारकाे चहल पहल शुन्य बनेकाे छ ।
हेटाैँडा बजारमा सरकारी कर्मचारी स्वास्थ्यकर्मी लगायत अत्यावश्यक परेका व्यक्तिहरु बाहेककाे हिडडुल छैन ।
व्यापक मात्रामा सुरक्षाकर्मी परिचालन गरिएकाे छ भने यस पटक नेपाली सेना पनि परिचालन गरिएकाे हेटाैँडा बजारमा देख्न सकिन्छ ।
प्रशासनले विहान ५ बजेदेखि ९ बजेसम्म अत्यावश्यक पसल सहित खाद्यान्नका पसलहरु खुल्ला रहने भनिएता पनि प्रहरीकाे कडाइ चेकजाँचकाे कारण हेटाैँडा बजारका खाद्यान्न पसल प्राय सुनसान नै थिए ।
निषेधाज्ञामा हेटाैँडा बजारकाे तश्विर