गर्मीमा अनुहार सुन्दर राख्ने उपाय

निरन्तर न्यूज
८ असार २०७६, आईतवार १३:०८

गर्मीमा अनुहार सुन्दर राख्ने उपायहरू साै निम्न रहेका छन् ।

१. अनुहार राम्रो राख्न अनुहारको प्रकृति अनुहारको  विहान, दिउँसाे तथा सुत्ने समयमा क्रिम प्रयोग गर्नुपर्दछ। गर्मी याममा सुर्यकाे प्रकाशले असर नपर्ने अर्थात् सन ब्लक क्रिमको प्रयोग गर्नु  पर्दछ

२. अनुहारमा चाउरीपना भए केरा, बन्दाकाेभी मिक्स गरेकाे लेप बनाएर अनुहारमा लगाउँदा चाउरीपनामा केहि नियन्त्रण हुन्छ।

३. घरमै पनि अनुहारलाई सफा राख्ने उपाय अपनाउन सकिन्छ।

४.  जौँको पिठोलाई स्क्रबको रुपमा पनि प्रयोग गर्नसकिन्छ।

५. अनुहारको रोम छिद्रमा फोहर जम्मा हुने हुनाले बेलाबेलामा क्लिन्जिङ गरिहनुपर्छ।

६.  अनुहारमा ससाना दाग भए बेसार, कागतिको रस, दुधको तर राखि प्याक बनाएर अनुहारमा लगाउन सकिन्छ।

७. आँखाको वरपरको कालो दाग हटाउन आलु, काक्रोको चप बनाई राख्दा पनि शितला प्रदान गर्नुको साथै दाग पनि बिस्तारै हुँदै जान्छ।

८. दहिलाइ क्लिन्जङको काममा प्रयाेग गर्न सकिन्छ

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*