गौरिकाले दिलाइन् नेपाललाई तेस्रो स्वर्ण

निरन्तर न्यूज
२२ मंसिर २०७६, आईतवार १७:१८

काठमाडौँ । १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत नेपाली पौडीवाज गौरिका सिंहले आइतबार महिलातर्फको ४००फ्रिस्टाइलमा स्वर्ण जतेकी छन्।

यस स्वर्णसहित गौरिकाको स्वर्ण संख्या ३ पुगेको छ।

यसअघि गौरिकाले २०० मिटर फ्रिस्टाइल र २०० मिटर व्याकस्ट्रोकमा स्वर्ण जितेकी थिइन्।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु