लायन्स क्लव अफ भुटनदेविको पदस्थापन सम्पन्न
हेटाैँडा । लायन्स क्लव अफ हेटौडा भुटनदेविले लायन वर्ष २०१८ र १९ को पदस्थापना कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा ३२५ बी २ नेपालका डिष्ट्रिक चिफ एडभाइजर लायन राम श्रेष्ठको प्रमुख आथित्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा बर्ष २०१८।१९ की अध्यक्ष लायन गौरी चिमरियाले बर्षभरी गरेका कामको प्रगति बिवरण प्रस्तुत गर्दै आफ्नो कार्यकालमा सवैको सहयोगबाट उल्लेखीय काम गर्न सफल भएको बताउनुभयो । सामाजिक क्षेत्रमा सकृय रहेको यस लायन्स क्लव अफ हेटौडा भुटनदेवीकी बर्ष २०१९। २० की अध्यक्ष सिता श्रेष्ठ मर्हजनले आजबाट आफनो पदभार ग्रहण गरेकी हुन् । पदभार ग्रहण संगै श्रेष्ठले लायन्स वर्ष २०१९।२० को लागि...



















