नेपाली बजारमा सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनचाँदीको भाउ बढेको छ । छापावाल सुन प्रतितोला ८ सय रुपैयाले बढेर १ लाख १२ सय रुपैयाँ कायम भएको छ । मंगलबार छापावाल सुन प्रतितोला १ लाख ४ सय रुपैयाँमा नै कारोबार भएको थियो । त्यस्तै, तेजाबी सुनको भाउ पनि ८ सय रुपैयाँले बढेको छ । तेजाबी सुन प्रतितोला १ लाख ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार तेजाबी सुन प्रतितोला ९९ हजार ९ सय रुपैयाँमा नै कारोबार भएको थियो । त्यसैगरी, आज चाँदीको भाउ २५ रुपैयाले बढेको छ । चाँदी आज प्रतितोला १४...