नेपालले लियो ओमानको ३ विकेट

निरन्तर न्यूज
२२ माघ २०७६, बुधबार १०:५७

काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग–२ अन्तर्गत नेपाल र ओमानबीचको खेल अहिले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी छ। नेपालले टस जितेर पहिले फिल्डिङ गरिरहेको छ।
नेपाले ओमानविरुद्ध राम्रो बलिङ गरिरहेको छ। ३ विकेट लिइसकेका छ।

करण केसीले दुई विकेट लिएका हुन् भने। ओमानका एक व्याट्सम्यान रन आउट भएका छन्। तेस्रो विकेटका रुपमा १३औं ओभरमा अकिब इलयास रन आउट भएका हुन्।

करणले पहिलो ओभरको अन्तिम बलमा ओपनर जतिन्दर सिंहलाई बोल्ड आउट गराएका करणले सातौं ओभरको चौथो बलमा खवार अलिलाई ब्याच आउट गराएका हुन् ।

१५ ओभर सकिँदा ओमानको स्कोर ४४ रन छ । श्रोत अन्नपूर्ण पोस्ट

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु