नियमित यौनसम्पर्क गर्दा स्वास्थ्यका लागि फाइदा हुने

एजेन्सी । स्वस्थ्य रुपमा नियममित प्राकृतिक यौनसम्पर्क गर्ने जोडिका लागि खुशीको खवर हुन सक्छ हालैको एक अनुसन्धानको नतिजा इटालीका अनुसन्धानकर्ताहरुले गरेको एक अनुसन्धानले नियमीत रुपमा यौनसम्पर्क गर्ने पुरुषहरुको शरीरमा रोगप्रतिरोधात्मक क्षमतामा बृद्धि भएको पाइएको छ । सोही अनुसन्धानले यौनसम्पर्कमा साथ दिने पार्टनर अर्थात महिला महिलाको शरीरलाई पनि लाभ हुने बताएको छ । अनुसन्धानकर्ताहरुका अनुसार नियमीत यौन सम्पर्क गर्ने पुरुषको टेस्टोस्टेरोनको मात्रा बढछ । यसले रोग प्रतिरोधात्मक क्षमता बढाउनुको साथै मुटुसम्वन्धी रोग लाग्नमा समेत कम गर्छ । प्राय पुरुषहरु मुटुसम्वन्धी रोगले बढी प्रभावित हुने भएकोले पनि नियमित यौनसम्पर्क उनीहरुका लागि बढी लाभकर हुने देखिएको छ । यद्धपी...